दफा ४८
क्षतिपूर्तिको दावी लिनु पर्ने
: कुनै कसूरमा अभियोजन गर्दा प्रथमस्तरको पीडित,द्वितीयस्तरको पीडित र पारिवारिक पीडितले प्राप्त गर्ने क्षतिपूर्तिको सम्बन्धमा स्पष्ट दावीलिनु पर्नेछ ।